Shupriya Kurum Kurum Chiura 800Gm

Shupriya Kurum Kurum Chiura 800Gm

SKU: 6725IN STOCK
$1.99
हामी तपाईलाई प्रत्येक चरणमा एउटा नौलो र ताजा सोव दिन्छौं ।\r\n\r\nहामी ग्राहक वर्गलाई उत्कृष्ट स्वस्थ्य र ताजा खाद्य सामग्री दिन चाहन्छौं । त्यसैले हामी सोझै किसानबाट उत्कृष्ट कृषि उत्पादनहरु खरिद गरी उच्चस्तरीय तरीकाले भण्डारण गर्दछौं । जहा यसको स्वाद र ताजापन कायम राख्छौं तथा STATE OF ART मेशीनद्वारा उत्पादन गर्दछौं ।\r\n\r\nहाम्रा प्राविधिकहरुले हरेक तहमा गुणस्तरलाई कायम राख्न अहोरात्र परिश्रम गरी तयार गरिएको उत्कृष्ट उत्पादन तपाईको हातमा पुऱ्याउदछन् ।\r\n\r\nखुद तौलः ८०० ग्राम (प्याक गर्दा)\r\n\r\nNutrition value/100 gm\r\n\r\nMoisture: 5-7%\r\nCarbohydrate: 78.00%\r\nProtein: 6.60%\r\nFat: 1.20%\r\nDietary Fiber: 0.70%\r\nCalcium: 20mg\r\nPhosphorous: 238mg\r\nIron: 20mg\r\nEnergy: 349 Kcal\r\n\r\nAbove mentioned Nutrition Facts only for general information. It can vary 10-20%
🚚 Fast Delivery🔒 Secure Checkout

Similar Products